Sep 05, 2008 - 12:45 PM  
> My Dharan | Your Window to a Global Dharane Network  
 
  Username:   Password:   Remember me:      New user? Register Here    Login Problem?

Banner Exchange

Events Calendar

<< September 2008 >>
S M T W T F S
31 01 02 03 04 05 06
07 08 09 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 01 02 03 04

Today's Events

No Events


Upcoming Events

No Events

Who's Online

We have 4 guests and 0 members online

Welcome Guest, become a member today.

Depot School Lifts The Cup

Posted by: admin on Thursday, October 14, 2004 - 09:37 AM _PRINTPrinter friendly page  _EMAILFRIENDSend this story to a friend
Dharan on Sports
धरान, असोज २७ - आयोजक डिपोट आवासीय बोर्डिङ स्कुलले मिलन र्राई र रोज सुनुवारको उत्कृष्ट पर््रदर्शनले बुधबार अन्तरविद्यालय डिपोटकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ ।प्रतिस्पर्धात्मक बुधबारको फाइनलमा दीपेन्द्र प्रहरी आवासीय विद्यालयलाई डिपोटले २-१ गोलअन्तरले पराजित गर्दे पहिलो स्थान हात पारेको हो ।विजेता डिपोटका मिलन र्राईले खेलको ३४ औं र रोज सुुनुवारले ४४ औं मिनेटमा सुन्दर गोल गर्दै उपाधि बचाएका थिए । उता दीपेन्द्र प्रहरीका सागर खत्रीले प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी डिपोटका देवेन्द्र थापा, र्सवाधिक गोलकर्ता लिटिल हार्टका सुमित श्रेष्ठ र डिपोटका एकेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक लिटिल हार्टका रवीन्द्र गुरुङ, 'म्यान अफ द म्माच' दीपेन्द्रका सागर खत्री र 'फेयर प्ले' सेन्ट जोसेफ स्कुल घोषित भएका थिए ।

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=19405

Copyrights @ mydharan.com | A Communication Network For ALL Friends of Dharan (FOD), Nepal