Dharan: .mydharan.com a communication portal for people of Dharan  Dharan, A communication portal for people of Dharan, NepalDharan: .mydharan.com a communication portal for people of Dharan Dharan, A communication portal for people of Dharan, Nepal

SiteMap Dharan: .mydharan.com a communication portal for people of Dharan Dharan, A communication portal for people of Dharan, Nepal


Index: 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19

» Gracious Nurse ‘Adopts’ Kids Dead Patient

      source: kantipuronline.com

DHARAN March 12 - Despite death mother two children Dharan Municipality-17 fortunate enough find a foster mother accounts prove equally competent guardian.

» Gunmen Shoot Injure Editor Dharan

      source: kantipuronline.com

March 15 - Unidentified gunmen Tuesday shot critically injured editor Dharan Today a local daily East.

» THREE STAR CLUB Lifts Budda Subba Cup

      source: kantipuronline.com

DHARAN Feb 26 - Three Star Club (TSC) ended two-decade long drought lifting title Tuborg Budhasubba Gold Cup Football tournament today a convincing 3-0 win over Jawalakhel Youth Club (JYC) TSC also pocketed cash prize Rs 70,000.

» 12 Injured Ambulances Collide

      source: kantipuronline.com

DHARAN Feb 23 (PR) –Twelve people injured when two ambulances collided head-on near Seuti River bridge along Koshi Highway Tuesday.

» MPC Squeezes Semi-Finals

      source: kantipuronline.com

DHARAN Feb 21 - Striker Jumanu Rai’s decisive 65th-minute strike against Dharan (Yellow) sealed a semifinal berth Mahendra Police Club (MPC) Budhasubba Gold Cup Football tournament today.Jumanu helped a superb cross Kishor Subba Hari Khadka created chance a free flowing run midfield Unmarked Jumanu volleyed ball inside Dharan’s net win match MPC.

» naam khojda khojdai benaam bhaisakeko bhaisakeko manchhe

      खास् कुरा हिजो २१ मे सोमबार् साझ १००० बजे बिबिसी टु लोकल टिवी मार्फत सार्वजनिक प्रसारण गरिएको अबोन्डोण्ड सैनिकहरुमा आधारित् डक्युमेन्ट्री दी बेटल् अफ् दि ट्राफल्गार् स्क्वार् को हो जसमा जागिरको दौरानमा बिभिन्न कारणले फिजिकल्ली अन्फिट् भएका बृटिश सैनिकको बर्तमान् जिवनशैलि कृयाकलाप र ब्यस्तताको बारेमा चित्रण गरिएको छ । त्यसमा यस देसका नागरिकहरु सैनिक हुनुमा आफुलाई गर्व गरिएको देखाएको छ कार्यकालपछि पनि राज्यले तिनिहरुलाई बिभिन्न कुरामा ग्यारेन्टि गरिदिएको अनि आफुहरु जस्तै अबोन्डन्ड् सैनिकहरु प्रति सम्झना समर्पन स्वरुप लण्डन् स्थित ट्राफल्गार् स्क्वारमा युद्धमा घाइते भएका सैनिक जवानको छातीभन्दा माथि कम्ब्याट् ड्रेस लगाएको ३०,३५ फुट अग्लो प्रतिमालाई एक समारोहको बिच् अनावरन गरेको असाध्यै उल्लेखनिय तरिकाले देखाएको छ । यसै क्रममा भु पु गोर्खा सैनिकहरुको बारेमा पनि केहि छोटो बिबरण सुरु हुन्छ जसमा नायकको रुपमा एक जना भु पु गोर्खा सैनिकलाई हेर्न पाइन्छ नाम त मलाई त्यति जानकारिमा आएन शायद प्राय भु पु हरुले त्यो प्रोग्राम त हेर्नु नै भयो होला जस्तो लागेको छ किनभने सबैलाई हावैमा कार्यक्रमको बारेमा जानकारि भएको थियो । नेपालीहरु प्रोबर्टिको कारण जागिर खानको लागि गोर्खा सैनिकमा भर्ना हुने गरेको कुरो कार्यक्रम सन्चालकले भनि रहेको बेलामा ब्याकग्राउन्ड्मा फाटेको लुगा लगाको नेपालीले आधापेट खाएर आफ्नो ज्यान भन्दा पनि ठुलो भारिको ढाकर पहाडको गोरेटोमा सकिनसकि थाप्लोबाट पसिनाको धारा छुटाउदै बोकेको झलक देखाइरहेको हुन्छ : कस्तो टिठ् लाग्दो देखाको छ । त्यो बास्तबिकता हो त्यस्मा कुनै दुखेसो छैन मलाई तपाइहरुलाई कस्तो लागेको छ अर्को सिनारिओ : नायक शहरको सुख सयलमा अग्लो गगन् चुम्बी भवनमा आफ्नो प्राणप्यारी जीवन सङ्गीनीको साथमा हातमा धारिलो अनि चमक्क चम्किएको खुकुरी लिएर तपाइलाई नै पर्खिरहेको छु भन्दै जङ्गली सैलीमा बिबिसि रिपोर्टरलाई सम्बोधन गर्छ लाग्छ सायद् मन्मनै रिपोर्टरले सारा नेपालीलाई जिस्काईरहेछ कि त्यत्रो लामो समय सम्म ब्रिटिस् सेनामा काम गरिसकेपछि त्यहाबाट अवकास भएपछि पनि ब्रिटिस् सभ्यताले पटक्कै छुन नसकेको मनवालाई देखेर के जिवनमा ब्रिटिस् सेनामा त्यो भन्दा राम्रो सस्कार सिक्ने मौका नै नपाएका हुन् नायक ज्युले उता प्राणप्यारी पनि नायकको सारमा एकजना ब्रिटिस् अधिकारीको तस्बीरलाई औलाउदै खै के भनिरहेको हुन्छ तर हि इज् ग्रीडी मेन् भनेको मात्र बुझे मैले । कुनै जानकारी नै बिना केहि कुरा बोल्दा र गर्दा त्यस्को गलत अर्थ लाग्न जान्छ भन्ने कुरोको अनभिग्यताले काम सप्रिनु भन्दा पनि बिग्रन जान्छ । त्यसपछी त्यो अधिकारीको तस्वीरलाई नायकको प्राणप्यारीले ढाडमा टासेर जङ्गलमा घास्दाउरा गर्दै गरेको प्राणप्यारीको पछाडीबाट बाघले जस्तै झम्टेर खुकुरी प्रहार् गर्दै नायकले त्यो तस्वीरलाई कुरुरसैलिमा च्यातचुत्त पार्छ । के प्रस्ट्याउन खोजेको हो हासो लाग्दो सरम लाग्दो छ । दोस्रो सिनारियो : नायक यु के मा देखापर्छ अनी एन् एच् एस् बाट ट्रिट्मेन्ट गरेर उस्को अलिक् बिग्रेको खुट्टा राम्रो हुन्छ । फेरि नायक कुनै एक अफिस भवनको अगाडि छीटो छिटो गोडा चालिराखेर कसरत गरेको देखाउछ । तर के प्रदर्सन गर्नु खोजेको मैले पटक्कै बुज्न सकिन कर्टून देखाको जस्तो छ । त्यसपछि नेपालमा च्यात्चुत्त पारेको तस्वीरमा देखिएको ब्रिटिस् अधिकारी त्यसै भवनको बाहिर अगाडि उपस्थिति हुन्छ । उस्लाई नायक जोडले दुरुस्त सलाम गर्छ र भन्छ : वि गोर्खा आर् अन्हेप्पी मेक् गोर्खा हेप्पी भनेर कुनै डोकुमेन्ट् बुझाउछ तर अधिकरीले सलाम पनि फर्कौउदैन डकुमेन्ट् पनि लिनु मन नपरिनपरि लिन्छ । त्यहा नायकको चरित्र दुइटा देखिएको छ । नायकले सायद त्यो डोकुमेन्ट्मा के लेखेर राखेको हुन सक्छ भन्ने अड्कल जो कोइले पनि गर्न सक्छ । त्यस् डकुमेन्ट्मा कुनै पनि कानुनी कुराहरु नभएर आममाफीको छोटो दुखेसो हुन सक्छ । कुनै तथ्यगत कुराहरुको समाबेस नभएको महसुस् हुन्छ । बस्तबिकता पनि त्यहि नै हो । कुनै आशा गर्नु पनि गलत हुन्छ । धमिलो खोलामा माछा मार्न पल्केका डिट्ठा होकी भन्ने लागेको छ मलाई । नायकको त्यस ड्कुमेन्ट्रीमा उस्ले देखाएको चरित्रले बेलायतमा बसेका सम्पुर्ण नेपालीहरुलाई मात्र नभै सम्पुर्ण सन्सारको नेपालीहरु सिर् झुकाउनु पर्ने गरी लज्जास्पद् बनाएको मलाइ लागेको छ । यो त भयो चरित्रको सवाल कुरो अर्को छ यहा गठीको खासखासमा । मिडियामा प्रस्तुत हुदा त्यस् प्रकारले देखिदिदा अर्थको अनर्थ लागिसकेको छ । मिडियामा ब्रिटिस् सरकारलाई खुकुरी नै देखाएर आक्रोशीत हुनु भन्दा आवस्यक कानुनका पानाहरु धुलोले पुरेको होला धुलो टक्टकाएर पटक पटक रिभिजन गर्नु नै नायक जिउले देखाको ढुङ्गे युगको सभ्यता भन्दा बुद्धिमता हुन्थ्यो होला नि होइन र हजुर साथै अरुलाई पनि त्यती नराम्रो असर पनि नपर्ने थियो नि । तर यी सारा कुराहरुको दोस उस्को होइन उस्ले प्रकट गरेका कुरोहरु उस्लाई मात्र महत्व हुने होइन । त्यसैले कुनै तयारी नै बिना कसरी त्यहा पुग्यो त्यो मान्छे जस्तो देखिने मान्छे । दोस सबै गोर्खाहरुको हो । सम्पुर्ण गोर्खाहरुले त्यस् खाले मान्छेलाई सहि बाटोमा डोराउनु जरुरि छ ताकी उस्ले गरेको गल्तीले सबैलाई हानी नपुगोस् । गोर्खाहरुको एकतालाई यसखाले क्रियाकलापले अवस्य पनि पछि पारिनै हाल्छ । यस्को अलबा गोर्खाहरुको मुद्दालाई पनि बिचैमा बिलाइदिने काम अवस्य पनि हुन्छ हुन्छ । तेस्रो सिनारियो : नेपाल अवस्थित आर्मीको ठुलो अधिकारीले गोर्खाज र भेट्रानहरुको बारेमा अघिल्लो बक्तब्यहरुमा बोलेझै रामो सुन्न लायक नै बिचार प्रकट गरेको पाईयो जुन डकुमेन्ट्रीको अर्को अत्यन्तै राम्रो पाटो हो भन्ने मलै लागेको छ । गोर्खाको मुद्दा कुनै सापटी लगेको उधारोलाई चुक्ता गर्नुपर्ने खाल्को होइन भनेर सबैलाई थाहा हुदाहुदै पनि किन कस्को ब्याकप पाएर नायकले यसो गरिरहेको छ नायकले स्पस्टिकरण दिनुनै पर्छ अन्यथा नायकलाई ब्रिटिस् सरकारले नै म्यानुपुलेट् त गरेको होइन भन्ने कुरा बिजिडब्लु र गेसोले किन सोच्नु बाध्य नहुनु नि बिजिडब्लु र गेसोको यस सम्बन्धमा ध्यानाकर्सन जाओस् भन्ने मलाई लागेको छ तपाईहरुलाई कस्तो लागेको छ प्रतिक्रिया पठाइदिन हुन स्वच्छ पिडित् गोर्खाको हैसियतले अनुरोध गर्दछु । किनभने नायक जस्तो हामी बार्बरियन युगमा पक्कै पनि छैनौ र छेपारो जस्तो रङ पनि चेन्ज् गर्दैनौ हामीलाई र हाम्रा सन्ततीलाई वेलायतमा बस्न नायकको बडिल्याङ्ग्वेजले ठुलो नराम्रो घटिया असर पारेको छ । प्लिज् नायक जिउ र भबिस्यमा त्यस् प्रकारका नायक हुन सक्ने सम्भाबित अन्य नायकहरुलाई त्यस्तो प्लान् नै नगरि कुनै पनि मेडियामा आएर गलत प्रकारले प्रस्तुत भैइदिदा अरु सबै नेपालीलाई दीर्घकालीन नराम्रो असर पर्न जान्छ भन्ने पनि सोचिदिनु पर्यो कि कसो नमस्कार्

» naam khojda khojdai benaam bhaisakeko bhaisakeko manchhe

      kaam chhaina comment

» MObile Chula

      Hello my Dharane I new type Chula Newpaper call Mobile Chula first time I saw patrika (Auzar) then I visit company rally good chula one daura can cook one family really heart believe one daura can cook one family truth Dharane-----if don't believe me just visit Kallyan thosh indhan tatha aadhunik chula udyok Dharan-11 new Road chowk i seen type chula before compare Mobile chula very heart find think comment me back visit place then comment me ok Dharane pride proud.

» MObile Chula

      brilliant job keep look up

» LIVING GODDESS NEPAL

      modern mata dharan

Dharan, A communication portal for people of Dharan, Nepal