| | October 11 2005 Thousands devotees flocked Dantakali temple Dharan eastern Nepal occasion Maha Asthami eighth day Bada Dashain Tuesday part religious tradition thousands he-goats sacrificed worship goddess Durga symbol power elaborate rituals performed early morning Dantakali. |
| | Bring Culprits Justice: ABC Nepal ITAHARI Oct 3 - ABC Nepal a non-governmental organization working women's rights pressurizing government administer severe punishment five youths allegedly raped two minors Dhankuta September 9 |
| | Nabil Bank’s KoolCash Prepaid Cards Nabil Bank leader credit debit card market Nepal launched NabilKoolCash NabilPrepaid solutions non-account holders avail pre-paid card products under International Visa Electron card brand. |
| | Nepal Tara: A preview | Tara shine brighter Pawan Neupane leaving behind almost 9,000 fellow contestants passing rounds Nepali Tara contest eight-month period Dharmendra Sewan Dipak Limbu vying ultimate honor evening |
| | GOAL Project delayed Sept 16 – Nepal Football Association's (ANFA) vice-president Kumar Thapa cited lack assistance local bodies reason behind delay completion world's football governing body FIFA-assisted Technical Centers (Goal Project) Dharan Butwal. |
| | Chicagoland Nepali Pariwar |
| | News Nepali (Nepali Font) |
» Suskera http://www.suskera.com
| | Suskera Promoting Nepali Art |
| | 22 nov ko clickdharan.com ma chhapeko sareko wakka lagdo रंगशालामा 'राजनीति' Author: रविन गिरी आफुहरुसँग कुनै सल्ल्iह नै नगरी कामको थाल्ने तयारी गरेकोमा राजनीतिक दलहरुले विरोध गरेपछि बर्षौपछि दाताको सहयोगमा निमार्ण गरिन लागिएकोे धरान रंगशालाको योजना अनिश्चित बनेको छ । धरान १६मा रहेको करिब २५ बर्ष पुरानो धरान रंगशाला निमार्णका लागि कतैबाट पनि चासो नभइरहेको अवस्थामा धरान फुटबल क्लबको आग्रहमा बेलायतमा रहेका धरानेहरु सहयोगको प्रतिबद्धता जनाएका हुन । तत्कालका लागि रंगशालाको कम्पाउण्ड वाल र मर्मतका लागि ३७ लाखको आर्थिक सहयोगको बचन दिएको धरान-युके फोरमले सबै कुरा सकारात्मक हुदै गएमा रंगशाला नै निमार्णको प्रस्ताव समेत अघि सारेका थिए । तर,राजनीतिक दलहरुले उठाएको विवादले खेलकुदको विकासमा दीर्घकालिन असर गर्ने आयोजना शुरु नै नहुँने होकि भन्ने शंका उब्जिएको छ क्लबका अध्यक्ष सुवास राई भन्छन् । नौ बर्षदेखि लगातार हँुदै आएको बूढासुब्बा टुवोर्ग गोल्डकप प्रतियोगिता स्थल रहेको धरान रंगशाला निमार्णको तयारीमा जुटेको क्लबले दलहरुलाई यसको पूर्व जानकारी एवं स्वीकृति नगराएको भन्दै असहयोग गर्ने भनेपछि हाल निमार्णका सबै काम काम रोकिन पुगेको छ । निमार्णको खरो विरोधमा उत्रिएका नेपाली कांग्रेस धरान नगर सभापति एवं अखिल नेपाल फुटबल संघ -एन्फा) उपाध्यक्ष किशोर राई रंगशाला निमार्ण जस्तो सबै नगरवासीको चासोको विषयमा दलहरुलाई नसोधिएकाले यसलाई समर्थन गर्न आवश्यक नरहेको धारणा राख्छन् । धरान रंगशाला मर्मत तथा कम्पाउण्ड वाल निमार्ण समिति समेत आफुखुशी तयार बताउदै उनी भन्छन्,यस्तो काम नगरपालिकाकै नेतृत्वमा हुनुपर्छ दलहरु समेतको सहभागितामा समिति निमार्ण गरेमात्र त्यो बैधानिक हुन्छ ।
कांग्रेसका नगर सचिव तिलक राई रंगशाला निमार्ण प्रक्रियादेखि समिति बनाउँदासम्म क्लबले राजनीति गरेको आरोप लगाउछन् । उनी खेलकुद मन्त्रालय देखि राखेपमासम्म आफ्नै दलका मान्छे भएकैले क्लबले अन्य दलहरुलाई क्लबले पेलेर लैजान खाजेको बताउँछन् । भन्छन्,निमार्ण समितिमा समेत कुनै राजनीतिक दलका प्रमुख व्याक्तिलाई संयोजक बनाईनु राजनीति नभएर के हो त समितिका संयोजकमा भने पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङबो छन् जो एमालेसाग सम्बद्ध हुन ।
क्लबका अध्यक्ष राई भने रंगशाला निमार्णमा दलहरुले आ आफ्नो स्वार्थ राखेर भाजो हालेको बताउँछन् । गएको असोज १ गते नगरपालिकाकै हाताभित्र बेलाएको सर्वपक्षीय भेलाबाट दलहरुले रंगशाला निमार्णमा अनुगमन समितिजस्तो महत्वपूर्ण स्थानमा राखिएको बताउदै राई उल्टो दलहरुले राजनीति गरिरहेको आरोप लगाउछन् । क्लबका पूर्व अध्यक्ष समेत रहेका एन्फा उपाध्यक्ष राईले पुर्वाग्रह राखी सहयोग नै रोक्न लागिपरेको बताउदै काम नहुँेने स्थिती आएमा त्यसको जिम्मेवारी दलहरुले नै लिनुपर्ने उनको भनाई थियो ।
रंगशाला निमार्णमा देखिएको यो विवाद नयाँ भने होईन । वि.स २०३९सालमा तत्कालिन बि्रटिश क्याम्पका एक अधिकृतहरुलेे अहिलेको रंगशाला निमार्णकार्य शुरु गरेका थिए । तर त्यसबेलाका नगरपंचायतका सदस्यहरुले पैसा आफैलाई दिए आफैले बनाउने भनेपछि काम बेलायती अधिकृतहरुले बिचैमा काम छाडेका थिए । अहिले पनि पुरानै कहानी दोहोरिने हो कि जस्तो लागिरहेको छ,वडावासी घनश्याम बुढाथोकी भन्छन् ।
आपसी विवाद समाधान भएमा विदेशमा रहेका धरानेहरुको सहयोगमा बन्ने यो दोस्रो ठूलो आयोजना हुनेछ । यसअघि हङकङ र जापानमा रहेका धरानेहरुको सहयोगमा घण्टाघर र भूकम्प स्मारक स्तम्भ निमार्ण भएको थियो । |
| | The new web site Rastriya Janamukti Party www.janamuktiparty.com |
| | I remembered mention lists my G12 below
1 Cheyase Dalal 2 Batulus Bokus 3 Gande Moje 4 Jhanke Danthe 5 Gorge Jhakri 6 Lajalu Kanchhi ( sorry mama) 7 Killer vitti 8 Chiple Vyatlung 9 Vutle Adict 10 Nandi Baba 11.Budo Baa 12 Chane Laddu I proud belong group our nick names sorry I cant disclose real names G12 gys write thing blog m waiting guys. |
| | [quote:5323c4c88c="Pra123"]Hey M pradip there any one Hattisar College Dharan ( Bio Faculty 2003) post message lets together blog Lets remember tour Hetauda Phokara.Lets remember Chyang( Bijaypur chowk ko Lets remember our Pentagon Dragon house Allu Mall Hostel ko kuna ma Pear hotel ko get together wow missing lets recall again
Rgs Pradeep/ Batulus.[/quote:5323c4c88c] :lol: :lol: |
| | Hey M pradip there any one Hattisar College Dharan ( Bio Faculty 2003) post message lets together blog Lets remember tour Hetauda Phokara.Lets remember Chyang( Bijaypur chowk ko Lets remember our Pentagon Dragon house Allu Mall Hostel ko kuna ma Pearl hotel ko get together wow missing lets recall again
Rgs Pradeep/ Batulus. |
|